१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङले ल्यायो ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ योजना

सामसङले वर्ल्ड कप लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ योजना ल्याएको छ। योजना अन्तर्गत कम्पनीले सामसङको टिभी खरिद गर्दा निःशुल्क इन्स्टलमेन्ट र क्युएलईडी प्रिमियम युएचडी टिभीको खरिदमा निःशुल्क साउण्डबार सहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेण्टी प्रदान गरेको छ।

यस्तै ग्राहकले आफूले छनोट गरेको आउटलेटबाट टिभी खरिद गर्दा शून्य प्रतिशत किस्ताबन्दी, डिस्काउन्ट भौचर सहितको सुविधा ल्याएको कम्पनीले जनाएको छ। यसका साथै ग्राहकले एक्सचेन्जमा उत्कृष्ट मूल्याङकन समेत प्राप्त गर्ने र देशभरका विशेष हिम इलेम्ट्रोनिक्स अन्तर्गतका सामसङ प्लाजाहरूद्वारा सुविधा प्रदान गरेको हार्कस्टोरडटकम मार्फत एक्सचेन्ज गर्नुपर्ने कम्पनीले बताएको छ। यो अफर ३१ डिसेम्बरसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७९ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App