आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३ कार्तिक २०७९ ०२:२८ बिहीबार
समाज २२ वैशाख २०८१ अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो।
समाज २२ वैशाख २०८१ माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक महिलाको मृत्यु मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीय लक्ष्मी सिजापती रहेको प्रहरीले जनाएको छ।
समाज २२ वैशाख २०८१ दाङ र गुल्मीका अग्नि पीडितलाई काठमाडौं महानगरले १०/१० लाख राहत दिने काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ।
समाज २२ वैशाख २०८१ विदेश पठाइदिने भन्दै ३४ लाख बढी ठगी गर्ने पक्राउ वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।