आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: २९ आश्विन २०७९ ०१:११ शनिबार
राजनीति १४ चैत्र २०८२ ओली त्रिवि शिक्षण अस्पताल भर्ना नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य परीक्षणका लागि प्रहरीले उनलाई त्यहाँ लगेको थियो।
राजनीति १४ चैत्र २०८२ ओलीको गिरफ्तारीविरुद्ध सशक्त रूपमा लड्छौं : रामकुमारी झाँक्री झाँक्रीले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’
समाज १४ चैत्र २०८२ पुर्जी जारी भएर पनि पक्राउ परेनन् कांग्रेसका नेता उच्च अदालतको आदेशपछि इप्रका बरहथवाले गत असोज १४ गते जाहेरी मुद्दा दर्ता गरेको थियो। तर, उनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
राजनीति १४ चैत्र २०८२ प्रहरी कार्यालयको अनुगमनमा गृहमन्त्री सुधन गुरुङ गृहमन्त्री सुधन गुरुङले आइतबार बिहान आफैं गाडी चलाएर काठमाडौं र ललितपुरका विभिन्न स्थानको अनुगमन गरेका छन्।