आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा बालिका शिक्षा योजनामा भएको भ्रष्टाचारको व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २२ श्रावण २०७९ ००:४० आइतबार
समाज १८ वैशाख २०८१ वीरगन्जको नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ नबिल बैंकको वीरगन्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
समाज १८ वैशाख २०८१ विद्यार्थीलाई अनधिकृत पुस्तक बेच्ने पसललाई ५० हजार जरिवाना नेपालगन्जमा अनधिकृत रुपमा पुस्तक बिक्री गर्ने पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला अनुगमन टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्समा छापा मारेर ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
समाज १८ वैशाख २०८१ दुई वर्षपछि खेलकुद बोर्डमा बस्नेतको पुनर्बहाली दुई वर्ष अघि कोशी खेलकुद विकास बोर्डको सदस्यसचिव पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) लाई उच्च अदालत विराटनगरले सोमबार पुर्नवहाली गर्ने फैसला गरेको छ।
समाज १८ वैशाख २०८१ सिंजामा विवाह गर्न वडाको सिफारिस अनिवार्य जुम्लाको सिंजा गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो।