समाज २३ माघ २०८२ गण्डकीमा सात हजार प्रहरी परिचालन हुने प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता छन् भने मनाङमा सबैभन्दा कम सात हजार छन्।
अर्थ २३ माघ २०८२ सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग लुम्बिनी विकास बैंकले सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई विगतका वर्षहरूमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।
राजनीति २३ माघ २०८२ कालीकोटमा मतदान केन्द्र अनुगमन तीव्र कालीकोट जिल्लाका मतदानस्थल अनुगमन तीव्र पारिएको छ। जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले कालीकोटका मतदानस्थल अनुगमन गरेको हो।
कला/साहित्य २३ माघ २०८२ ज्योतिको प्रश्न : संसदको लोभमा राजनीतिमा होमिनु भएका पत्रकार, कलाकार तपाईंको देश बनाउने भिजन के? गायिका ज्योति मगरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका पत्रकार, कलाकारहरूलाई प्रश्न गरेकी छिन्।