अर्थ २८ वैशाख २०८३ आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी आज (सोमबार)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।
राजनीति २८ वैशाख २०८३ राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए।
अन्तर्राष्ट्रिय २८ वैशाख २०८३ युद्ध अन्त्य गर्ने इरानको प्रस्तावबारे ट्रम्पले के भने? इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले इरानले पाकिस्तान मार्फत प्रस्ताव पठाएको रिपोर्ट गरेको छ।
अन्तर्राष्ट्रिय २८ वैशाख २०८३ चीनको भ्रमण गर्दै ट्रम्प, विदेश मन्त्रालयद्वारा मिति घोषणा इरानसँग धेरै मुद्दाहरूमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्।