राजनीति २५ फाल्गुन २०८२ म्याग्दीमा करिब सात प्रतिशत मत बदर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ।
समाज २५ फाल्गुन २०८२ दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो।
बजार २५ फाल्गुन २०८२ नेप्से परिसूचकमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ।
निर्वाचन विशेष २५ फाल्गुन २०८२ समानुपातिकमा ४० लाख बढी मतसहित रास्वपा पहिलो, श्रम संस्कृति र राप्रपाबिच रोचक टक्कर निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४० लाख ६९ हजार ७९३ मत प्राप्त गर्दै समानुपातिकतर्फ आफ्नो वर्चस्व कायम गरेको छ। यो सङ्ख्या कुल खसेको मतको झन्डै ४८ प्रतिशतभन्दा बढी हुन आउँछ।