अन्तर्राष्ट्रिय २८ माघ २०८२ क्यानडाको विद्यालयमा गोलीकाण्ड, आक्रमणकारीसहित १० जनाको मृत्यु, २५ भन्दा बढी घाइते प्रहरीका अनुसार घटनामा आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय २८ माघ २०८२ ट्रम्पको विषयमा बहस हुँदा बुबाले गरे छोरीको हत्या ! उनीहरू विमानस्थल जानु केही समय अघि क्रिस ह्यारिसनले लुसीलाई आफ्नो ‘ग्लोक ९ एमएम’ पेस्तोल देखाउन आफ्नो कोठामा बोलाएका थिए। सोही अवसरमा गोली चलेको आवाज आएको थियो। लुसीको छातीमा गोली लागेको थियो। उनी भुइँमा लडेकी थिइन्।
कला/साहित्य २८ माघ २०८२ ‘लालीबजार’ काे टिजर सार्वजनिक षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आउँदाे वर्ष २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ।
अन्तर्राष्ट्रिय २८ माघ २०८२ ईरानसँगको वार्ताबीच ट्रम्पको नयाँ चेतावनी ट्रम्पले भने, ‘हाम्रो ठूलो नौसैनिक बेडा ईरानतर्फ जाँदैछ। मलाई लाग्छ उनीहरू सम्झौता गर्न चाहन्छन्।’