समाज २८ माघ २०८२ राष्ट्रपति पौडेलले सम्झिए सुनिल थापालाई, भन्छन्ः थापाको योगदान भावी पुस्तालाई प्रेरणा हो राष्ट्रपति पौडेलले स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामनासहित उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
खेल २८ माघ २०८२ टी-२० विश्वकपः अफगानिस्तानमाथि साउथ अफ्रिकाको संघर्षपूर्ण जित निर्धारित २० ओभर र पहिलो सुपर ओभरमा बराबरी भएपछिको दोस्रो सुपर ओभरमा साउथ अफ्रिकाले अफगानिस्तानलाई हराएको हो ।
समाज २८ माघ २०८२ ट्याङ्करको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
अर्थ २८ माघ २०८२ नेप्से करिब स्थिर अवस्थामा, कारोबार रकममा सामान्य वृद्धि बुधबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।