अर्थ २२ पुस २०८२ बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ।
समाज २२ पुस २०८२ झापामा जङ्गली हात्ती मृत फेला बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ।
समाज २२ पुस २०८२ गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन्।
कला/साहित्य २२ पुस २०८२ ‘बोक्सीको घर’को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी गत वर्ष नेपाली सिनेमा उद्योगलाई ब्लकबस्टर सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ।