अन्तर्राष्ट्रिय १३ फाल्गुन २०८२ अमेरिकामा भारी हिमपात : ११ हजार उडान रद्द, ६ लाख बढी घरमा बिजुली आपूर्ति बन्द अमेरिकामा तीव्र हावा र भारी हिमपातका कारण विमानस्थलको धावनमार्ग बन्द हुनुका साथै धेरै स्थानहरूमा उडान निलम्बन गरिएको छ।
विचार १३ फाल्गुन २०८२ घोषणापत्रमा उपेक्षित दण्डहीनता सवाल न्याय नपाउनु दण्डहीनताको एक पक्ष हो भने द्वन्द्वपीडितहरूका लागि अत्यन्त पीडादायी पक्ष समाजमा अपराधीहरूको जयजयकार गरिनु र तिनको रवाफ र प्रभाव बलियो हुनु हो।
राजनीति १३ फाल्गुन २०८२ समस्या राजनीति होइन, पात्रको नियत र चरित्र हो : चन्द्र भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति स्वयं समस्या नभई राजनीति गर्ने व्यक्तिको नियत, क्षमता र चरित्र मुख्य विषय हुने बताएका छन्।
समाज १३ फाल्गुन २०८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ देखि बाघ गणना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ।