राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ कराेडमा नयाँ कार किन्ने तयारीले सरकार र शितलनिवासकाे कडा अालाेचना भइरहेकाे छ। यसै सन्दर्भमा रविन सायमिले तयार पारेकाे कार्टुन। Follow @nagarik_news प्रकाशित: ५ मंसिर २०७५ ०४:१५ बुधबार
समाज १८ वैशाख २०८१ शिशुको हत्या आरोपमा आमा पक्राउ मोरङको मिक्लाजुङमा नवजात शिशु (छोरा) को हत्या गरेको आरोपमा प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ।
समाज १८ वैशाख २०८१ ट्रक भित्र २१६ किलो गाँजा फेला, दुई पक्राउ ट्रक मार्फत लागु औषध गाँजा ओसारपाेसार गर्ने दुई जनालाई बारा प्रहरीले दुई सय १६ किलो गाँजा सहित नियन्त्रणमा लिएको छ।
समाज १८ वैशाख २०८१ जलहरी प्रकरणमा मिलन थापासहित तीन जनाले पाए सफाइ विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ।
अर्थ १८ वैशाख २०८१ चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ।