समाज १९ आश्विन २०८१ पहिरोपीडितका परिवारलाई घरमै राहत एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीनजनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ।
समाज १९ आश्विन २०८१ दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ।
समाज १९ आश्विन २०८१ साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ भारतीय पक्राउ हेटौंडाबाट करिब साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्।
समाज १९ आश्विन २०८१ ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्।