प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दिनेशको घर नजिकै घर भएका रामधुनी वडा नं. १ का ४३ वर्षे राजेश भन्ने राजकिशोर साह र सोही ठाउँका ४० वर्षे नन्दकिशोर साहसहति सात जनालाई पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई अप्ठ्यारो पार्न खोजे केही नयाँ भनिएका शक्तिलाई पनि उदाङ्गो पार्ने चेतावनी दिएका छन्।