राजनीति ९ मंसिर २०८१ प्रतिनिधिसभाका सचिव अधिकारीले बुझाए राजीनामा कार्यभार सम्हालेको पाँच महिनामै सचिव अधिकारीले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताएका छन्।
समाज ९ मंसिर २०८१ कोप–२९: विकसित देशले विकासोन्मुखलाई ३०० विलियन डलर तिर्ने सहमति जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए।
राजनीति ९ मंसिर २०८१ उमेश श्रेष्ठ कांग्रेस कोषाध्यक्ष पदमा मनोनीत उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत भएका छन्।
प्रविधि ९ मंसिर २०८१ डिजिटल ट्राफिक व्यवस्थापनका लागि ५१ थान मोबाइल फोन हस्तान्तरण डिजिटल सवारी चालक अनुमतिपत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ।