समाज १६ वैशाख २०८१ राजबहादुर हत्या प्रकरण: कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ? १६ वर्षअघि सुर्खेतमा हत्या गरिएका कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न मध्ये थप एक जना पक्राउ परेका छन्।
समाज १६ वैशाख २०८१ विदेशी पढाउने नेपाली पहिले भाडाका सैनिक, घरेलु कामदार, शारीरिक श्रम गर्न र पछिल्लोसमय पढ्न बिदेसिने नेपालीहरू अब बिस्तारै प्राज्ञिक पहिचान बनाउनेतर्फ अग्रसर हुन थालेका छन्।
समाज १६ वैशाख २०८१ जुम्लामा सौतेनी आमाको हत्या आराेपमा छोरी पक्राउ जुम्लामा सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई नियन्त्रणमा लिएको छ।
राजनीति १६ वैशाख २०८१ इलाम–२ मा सुहाङले लिए अग्रता, रास्वपा चौथो स्थानमै इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।