राजनीति १६ वैशाख २०८१ नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छिन्।
समाज १६ वैशाख २०८१ राजबहादुर हत्या प्रकरण: कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ? १६ वर्षअघि सुर्खेतमा हत्या गरिएका कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न मध्ये थप एक जना पक्राउ परेका छन्।
समाज १६ वैशाख २०८१ विदेशी पढाउने नेपाली पहिले भाडाका सैनिक, घरेलु कामदार, शारीरिक श्रम गर्न र पछिल्लोसमय पढ्न बिदेसिने नेपालीहरू अब बिस्तारै प्राज्ञिक पहिचान बनाउनेतर्फ अग्रसर हुन थालेका छन्।
समाज १६ वैशाख २०८१ जुम्लामा सौतेनी आमाको हत्या आराेपमा छोरी पक्राउ जुम्लामा सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई नियन्त्रणमा लिएको छ।