सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभावी अन्तवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्रीगाउँ बस्ने ४६ वर्षिय डिल्लीराम खनाललाई मंगलबार प्रकाउ गरी बिहीबार सार्वजनिक गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकप अगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज ‘ए’ सँग बुधबारको खेलमा केही खेलाडीलाई अवसर दिएको बताएका छन्।