समाज १५ वैशाख २०८१ धमाधम कालोपत्रे हुँदै नाग्म–गमगढी सडक नाग्म–गमगढी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ रोकायाबाडा देखि बोता हुँदै मुगु पुग्ने सडक कालोपत्रे थालिएको छ।
समाज १५ वैशाख २०८१ भरतपुर महानगरले किसानलाई दियो बाख्रा र हाँसको चल्ला भरतपुर महानगरपालिकाले किसानलाई बाख्रा र हाँसका चल्ला वितरण गरेको छ। निर्वाह मुखी कृषि कर्म गरिरहेका किसानलाई प्रोत्साहन गर्न बाख्रा र हाँसका चल्ला वितरण गरिएको हो।
समाज १५ वैशाख २०८१ कर्तव्य ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्दाका एकै गाउँका पाँच जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ
राजनीति १५ वैशाख २०८१ जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन: प्रभु साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताएका छन्।