समाज २४ जेष्ठ २०८३ पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’ सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ।
अन्तर्राष्ट्रिय २४ जेष्ठ २०८३ इजरायली सेनाको आक्रमणमा सात महिनाका बालकको मृत्यु इजरायली सेनाले भने आफ्ना सैनिकहरूले आफूहरूतर्फ तीव्र गतिमा आइरहेको एक सवारीसाधनलाई लक्षित गरी गोली चलाएको जनाएको छ।
बजार २४ जेष्ठ २०८३ सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य ‘एभरेस्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु उत्थानशीलता अभिवृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका छन्।
खेल २४ जेष्ठ २०८३ एसियन खेलकुद छनोटः क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने दोस्रो सेमिफाइनलमा आइतबार मलेसियालाई ६ विकेटले हराएसँगै हङकङले नेपालसँगको भेट पक्का गरेको हो।