शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घागत रोग लागेर उपचाररत बाहेक काजमा रहेका अन्य सबै सरकारी विद्यालयका शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।
भक्तपुरमा बलेको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मिलन चोकमा बलेरोको ठक्करबाट पैदल यात्री गोरखाका एक पुरुषको ज्यान गएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै करिब दुई महिनादेखि श्रम स्वीकृति दिँदै आएको छ।