५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

चलचित्र निरमायाको पोष्टर र टिजर सार्वजनिक

चलचित्र निरमायाको पोष्टर र टिजर सार्वजनिक भएको छ। अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको चलचित्र निरमायाको निर्देशन रमेश कोइरालाले गरेका हुन्।  

रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ।  

चलचित्रको लेखन भने अजित लामिछानेले गरेका छन्  भने छायाँकन रवी कोइराला र जीवन पराजुलीको रहेको छ।  

चलचित्रमा उत्तर राना मगर र तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी र रिमेश कुमारको संगीत रहेको छ।

प्रकाशित: ५ कार्तिक २०७९ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App