२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

अभिनेत्री करिना कपुर सुत्केरी भएको १६ दिनमै काममा फर्किइन्

बलिउड अभिनेत्री करिना कपुर सुत्केरी भएको १६ दिनपछि काममा फर्किएकी छिन्। उनले हालै दोस्रो सन्तान छोरालाई जन्म दिएकी थिईन्।  

यहाँ सम्मकी करिना गर्भावस्थाको समयमा पनि अन्तिमसम्म काम गरेकी थिइन्। हालै  उनले आफ्नो कार्यस्थलको फोटो सेयर गरेर आफू पुन: काममा फर्केको जानकारी गराएकी हुन्।

करिनाले आफ्नो तस्बिर सेयर गर्दै आफ्नो मेकअप सकिएको बताएकी छिन्। यसबाहेक उनले आफू मेकअप चेयरमा बसेको तस्बिर पनि सेयर गरेकी छिन्।

करिना र सैफ अली खानलाई २१ फेब्रुअरीमा दोस्रो सन्तान छोरा प्राप्त भएको थियो। उनको यसअघि पनि छोरा तैमुर छन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App