२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

श्रीरामको ‘तस्बिर’ सार्वजनिक

भक्तपुर – गजलकार श्रीराम केसी ‘निशान्त’ को गजल संग्रह ‘तस्बिर’ सार्वजनिक गरिएको छ । गत आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा चमेरो बचत तथा ऋण सहकारी संस्था भक्तपुरले प्रकाशनमा ल्याएको गजल प्रदेश नम्बर ३ का प्रदेश सदस्य शशिजंग थापाले सार्वजनिक गरे । कार्यक्रममा गजलकार निशान्तले समय–समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गजलहरूलाई पुस्तकमा समेटिएको बताए ।

 

प्रकाशित: १६ आश्विन २०७५ ०५:५० मंगलबार

गजलकार_श्रीराम_केसी गजल_संग्रह