२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

द भ्वाइस अफ नेपालका विजेतालाई मन्त्री किरातीले दिए बधाई

‘द भ्वाइस अफ नेपाल सिजन ५' का विजेता र कोचलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ। 

द भ्वाइस अफ नेपाल सिजन पाँचका विजेता विनोद राई र कोच मिलन नेवरलाई पर्यटन मन्त्री सुदन किरातीले बधाई तथा सम्मान गरेको हो।

मन्त्री किरातीले विजेता राई र कोच नेवारलाई आज मन्त्रालयमा बधाई तथा सम्मान दिएका हुन्।

कोच मिलनको समूहमा रहेका का विजेता राईले गत शुक्रबार ‘द भ्वाइस अफ नेपाल–५’को विजेता बनेका थिए।

प्रकाशित: २९ पुस २०८० १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App