अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।
होटल र्याडिसनमा आयोजित समारोहमा उनीहरुको इन्गेजमेन्ट भएको छ। परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।
गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।
प्रकाशित: ३ आश्विन २०८० ११:५३ बुधबार