अन्य

सुजन र दीपा निम्स आइडल

नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड साइन्स (निम्स) कलेजको आयोजनामा भएको मिस्टर निम्स आइडल सुजन आचार्य र मिस निम्स आइडल दीपा कठेत भएका छन्।
प्रज्ञा प्रतिष्ठानमा भएको अन्तिम स्पर्धामा २२ जना छात्र/छात्राले सहभागिता जनाएका थिए। त्यसैगरी किरण लामाले सोसियल वेलफेयर एम्बासडर र एलिशा अर्यालले मिस ट्यालेन्टको उपाधि जितेका छन्।

प्रकाशित: ४ पुस २०७१ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App