नागरिक फ्रन्टलाइन: कमल थापा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी Follow @nagarik_news प्रकाशित: ६ चैत्र २०७५ १३:३९ बुधबार
राजनीति १ फाल्गुन २०८२ कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ : महामन्त्री घिमिरे महामन्त्री घिमिरेले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो त्याग गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।
निर्वाचन विशेष १ फाल्गुन २०८२ कस्तो छ तनहुँ १ मा चुनावको माहोल? आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं १ को पनि चर्चा चुलिएको छ।
फोटो फिचर १ फाल्गुन २०८२ पूर्वराजालाई स्वागत गर्न विमानस्थलमा भीड, सुरक्षा व्यवस्था कडा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको ठूलो भीड जुटेको छ। विमानस्थल वरिपरि सुरक्षा कडा पारिएको छ।
खेल १ फाल्गुन २०८२ टि-२० विश्वकप : जिम्बाबेले अस्ट्रेलियालाई दियो १७० रनको लक्ष्य शुक्रबार श्रीलंकाको आर.प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनायो। जिम्बाबेको ओपनर ब्रायन जोन बेनेट जिम्बाबेको लागि सर्वाधिक ६४ रन बनाउँदै नटआउट रहे।