चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधनको १३औँ दिनको पुण्यतिथिमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ।
साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ।