राष्ट्रपति निर्वाचनमा आफू पराजित भए रक्तपात हुने ट्रम्पको चेतावनी
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफू पराजित भए देशभर रक्तपात हुने चेतावनी दिएका छन्।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफू पराजित भए देशभर रक्तपात हुने चेतावनी दिएका छन्।
तीन दिनसम्म भएको राष्ट्रपति निर्वाचनमा पुटिनले झन्डै ८८ प्रतिशत मत हासिल गरेर जित हात पारेका छन्।
रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।
मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालमा पनि मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले बताएको छ। नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासले बताएको छ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपयित निर्वाचन लड्न पाउने भएका छन्। अ
अबको १० महिना पछि हुने निर्वाचनका लागि विभिन्न सर्वेक्षणहरू भइरहेका छन्। जसमा ट्रम्पको राम्रो सङ्केत देखिएको छ।
गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।
उपराष्ट्रपति निर्वाचनपछि गत मंसिर ४ यता चलिरहेको पदाधिकारी चयन प्रक्रियाको चरण पूरा हुनेछ।
निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
संघीय संसद्मा मतदाता ३ सय ३३, प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८३ जना सांसद रहेका छन्। जसमा संघीय संसद्को मतभार २६ हजार २ सय २८ रहेको छ भने प्रदेशसभाको मतभार २६ हजार ४ सय रहेको छ। जसमा कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ।
नेकपा एमाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा आशावादी देखिएको छ।
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको जनाएको छ।
राष्ट्रपति पदका उम्मेदवारप्रति सन्तुष्ट हुन सक्ने अवस्था भए पनि यसको पृष्ठभूमिको वातावरण भने सहज देखिँदैन।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।