५९ वर्ष पुगे आमिर खान
भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’ को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन्।
भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’ को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन्।
बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन्। बुधबारउनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले १३ जनावरीमा विवाह गर्दै छन्। उनीहरूको विवाह मुम्बइमा हुने बताइएको छ। विवाहको तयारी सुरु भइसकेको छ।
बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्।
विगत केही दिन यता भारतको बिभिन्न भागहरुमा पुन कोरोनाका घटनाहरु बृद्धि भईरहेका छन्। अर्कोतर्फ कोरोना संकट पनि बलिउड उद्योगमा तीब्र छ। यसैबीच बलिउड अभिनेता आमिर खानलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै इराले आफू १४ वर्षको हुँदा चिनजानकै एक व्यक्तिले बारम्बार यौन शोषण गरेको खुलासा गरेकी हुन्।