ओझेलमा समृद्धि, विकास र सुशासन: सत्ता उल्झनमै २०८०
पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।
पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई हिजोआजका मेला, महोत्सव खल्लो लाग्छ।
म्याग्दीको मालिका गाउँपालिका–७,बिमबाङ रहेको बराहा ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ।
भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ। समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो।
पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। ती पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन्।
भगवान् रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका– १३ मनिमण्डपमा निर्माण थालिएको छ। तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीबीच भएको विवाह यसै मनिमण्डपमा भएको धार्मिक विश्वास छ। पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो विवाहमण्डप भव्य नयाँ स्वरुपमा बनाइँदै छ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ। ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ। २००८ सालमा स्थापना भएको उक्त मन्दिरला
लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो।
लोकतन्त्रको पर्याय मानिएको नेपाली कांग्रेसले सत्ता र शक्तिको सौदाबाजीमा आफ्ना आधारभूत सिद्धान्त एवं चरित्र भुलेको छ। गणतन्त्रप्रति वितृष्णा फैलाउने कार्यमा दाहालको बलियो सहयात्री बनेको छ।
जुम्ला लगायत कर्णालीमाा गाइने झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो चम्फा नाच पनि लोप हुने अवस्थामा छन्। जुम्लामा जेठ,असारमा धान रोपाइ हुन्छ। रोर्पाईमा मागल गाउने परम्परा नै हो। धान खेतमा सुनिने सुरिलो मागल भाका आजभोली सुनिन छाडेको छ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई पक्राउ गर्नुपर्नेमा प्रमुख तीन दल नै बैठक बसेर अपराधी जोगाउन खोजेको आरोप लगाएका छन्।
ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।
विस्तृत शान्तिसम्झौताअनुसार संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सरकारमाथि दबाब परेको छ।
बजारसँग सबैलाई किन्ने र बेचिदिने अद्भूत शक्ति हुन्छ। बास्ना जागृत गरिदिने, लालसा बढाइदिने, स्वत्वको भोक बढाउने, अहङ्कारलाई मलजल गर्ने अचम्मको शक्ति बजारसँग हुन्छ। प्रस्ताव उपयुक्त समयमा, सम्मानसहित, तर्कपूर्ण तरिकाले राखिनुपर्छ, जस्तै स्वाभिमानी पनि गल्छ ।