३ असार २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।

हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री पुन

महिला उद्यमी महासंघ नेपालले आर्थिक वर्ष २०८१-८२ को बजेटमा महिला उद्यमीलाई प्राथमिकता दिन आग्रह गरेको छ।

आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरीः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्।

सालझन्डी–ढोरपाटन सडकमा ढिलासुस्ती

तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको सालझन्डी–ढोरपाटन सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन।

३ विधेयक मात्र पास गरी अन्त्य हुँदै अधिवेशन

संघीय संसदको हिउँदे अधिवेशन तीनवटा मात्र विधेयक पारित गरेर अन्त्य गर्ने तयारी भइरहेको छ।

साझा संकल्पमा निराशा चिर्ने प्रतिबद्धता

निराशा चिर्ने, भरोसा जगाउने भन्दै सत्ता साझेदार पाँच दलले मंगलबार साझा संकल्पसहितको नीतिगत कार्यक्रम सार्वजनिक गरेका छन्।

स्वस्थ समाज निर्माणको आधार

राज्य र बजारले महत्त्वपूर्ण निर्वाह गर्दागर्दै पनि यिनीहरू असन्तुलन, गल्ती, अप्रभावकारिता, असफलता तथा निश्चित स्वार्थको हावी जस्ता जोखिममा निरन्तर रहने गर्छन्। यसले बढ्दो असमानतादेखि लिएर सार्वजनिक वस्तुहरूको आपूर्तिमा कमी जस्ता अनगिन्ती समस्या निम्त्याउन सक्छ।

सत्ता समीकरण परिवर्तनसँगै प्रि-बजेट छलफल प्रभावित

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफल प्रभावित भएको छ।

शुक्लागण्डकी महोत्सवमा पातका माला

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।

पर्यटन पूर्वाधार निर्माणमा जुट्दै

बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रव्रर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ।

विपन्नको स्वास्थ्यप्रति बेवास्ता, मेला–महोत्सवलाई प्राथमिकता

डुडुवा गाउँपालिकाले विपन्नको उपचार सहायतामा भन्दा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवर्द्धनमा महत्व दिएको छ।

सर्वसाधारणको स्वास्थ्यभन्दा मेला र महोत्सव प्राथमिकतामा

यस खालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरूले नै लगाउँदै आएका छन्।

गणतन्त्रका प्रणेता 'दुर्गानन्द झा'

नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए दुर्गानन्द झा।

महिला उद्यमीलाई प्राथमिकतामा राख्न आग्रहः अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपाल (एफविन)ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्