बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन्।
बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन्।
लेसियास्थित वायुमास ओभल स्टेडियममा नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएईले उपाधि यात्रा तय गरेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.७४ अंकले उकालो लाग्दै २६७७.५४ बिन्दुमा पुगेको छ।
शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन्।
यस अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।
पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित २१ जनाको मृत्यु भएको छ।
केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै मिडियाका गेट अगाडि पार्किङ गर्न लगाएको आरोप लगाएका छन्।
विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत घटनाको स्वतन्त्र अनुसन्धान नगरी एउटै कथालाई आधार बनाएर प्रचार गरेको भन्दै उनले आश्चर्य व्यक्त गरे।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राजनीतिक रूपमा अझै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसार हिन्दूकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा छिटो तातिरहेको छ।
मल्टिप्लेक्स चेन–क्यु एफ एक्सको व्यवस्थापन रहेको गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका ८ हलहरुमा १४०० सिट क्षमता छ।
अध्यक्ष ओलीले पार्टी आफ्नै बलमा पुनः नवीकृत हुँदै अघि बढ्ने उल्लेख गर्दै एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्था नरहेको बताए।