१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml

जापानले २० वर्षपछि भारतीय आँपमा किन पुन: प्रतिबन्ध लगायो ?

आँपको मुख्य गर्मी सिजन सुरु हुनै लाग्दा लागेको यो प्रतिबन्धले भारतका बहुमूल्य तथा प्रिमियम प्रजातिका आँपको निर्यातमा ठुलो धक्का पुर्‍याएको छ।

माङसेबुङमा आज च्याब्रुङ महोत्सव

लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ।

एनआरएनएले भन्यो : बजेटले गैरआवासीय नेपालीहरू उत्साहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ।

ऊर्जा विकासमा ८५ अर्ब ५४ करोड, विकास र वातावरणबिच द्वन्द्व हैन सामञ्जस्य

स्वच्छ ऊर्जा विकासका सन्दर्भमा सरकारले ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ।

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ।

लगातारको बिदाले ढोरपाटनमा पर्यटकको भीड : होटल र होमस्टे भरिभराउ, बास नपाएर सयौँ फर्किए

बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका छन्। एकै दिन सयौँको सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए।

आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ।

मध्यपहाडी राजमार्गमा जिप दुर्घटना : उपचारका क्रममा दुईको मृत्यु, तीन घाइते

घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्‍याएको थियो।

व्यक्ति वा दम्पतीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहनभन्दा परनिर्भरतालाई बढी प्राथमिकता दियो : महासचिव पोखरेल

‘जेनजी विद्रोह’ को जगमा बनेको भनिएको सरकारले आफ्नै मुख्य आधार मानिएका युवा वर्गलाई उपेक्षा गरेको पोखरेलको दाबी छ।

राइड-सेयरिङ सेवामा एक प्रतिशत अग्रीम कर

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा अग्रीम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

तीन झिल्का कवितासङ्ग्रह लाेकार्पण

झिल्का साहित्य समाज नेपालले तीन झिल्का कवितासङ्ग्रह 'आवाज', झिल्काकार वसन्त अनुभवको 'अनुभव' र सुरेशकुमार पाण्डेको 'आँगन' लाेकार्पण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्