शपथ ग्रहणमा समयमा पुगिनन् रामकुमारी झाँक्री
गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।
गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।
यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्। पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ।
सोमबार बिहानसम्म भने केही घटेर करिब १०७ दशमलव ५० डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. १ को जारी मतगणनामा नेपाली कांग्रेसका निष्कल राई अग्रस्थानमा देखिएका छन्।
एक जना संक्रमित व्यक्तिबाट १८ जनासम्ममा संक्रमण सर्न सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्ममिएका हुन्।
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ यस बर्षमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो भएको छ।
कैलालीमा आफ्नै श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।
भारतीय टी–२० क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले आफ्नो अर्को लक्ष्य सन् २०२८ मा हुने एलए ओलम्पिक स्वर्ण जित्नु रहेको बताएका छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा १२ उम्मेदवारमध्ये नौ जना उम्मेदवारको जमानत जफत भएको छ।
पछिल्लो मत परिणाम अनुसार गुरुङले २६ हजार ५२२ मत प्राप्त गरे। उनलाई नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १४ हजार ३७९ मतसहित पछ्याइरहेका छन्।
आयोगमा बुझाइएको विवरणअनुसार उनले प्रचारप्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न शीर्षकमा १४ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनः गठन गर्न अपिल गरेका छन्।