२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला साफ: आज नेपाल र भुटानले खेल्ने

फाइल तस्बिर

घरेलु मैदानमा आजबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन्।  

नेपालले दोस्रो पटक महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन्।

यसअघिकाे साफको अवस्था हेर्ने हो भने  नेपाल हालसम्म भुटानसँग पराजित भएको छैन।

प्रकाशित: २१ भाद्र २०७९ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App