१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल र केन्या भिड्दै

पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार (आज) अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ। 

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बाट सुरु हुनेछ। 

विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो। पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो।

प्रकाशित: १० भाद्र २०७९ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App