२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आइपीएल: कोलकाताविरुद्ध खेल्दै सन्दीप लामिछाने

काठमाडौं– भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको कोलकता नाइट राइडर्सविरुद्धको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटलका तर्फबाट आज खेल्ने भएका छन्।

घरेलु मैदानमा टस जितेर बलिङ रोजेको दिल्लीले आफ्नो तेस्रो खेलमा सन्दीपलाई मौका दिएको हो। 

प्रकाशित: १६ चैत्र २०७५ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App