आयरल्याण्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा बमले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्। Follow @nagarik_news प्रकाशित: १६ चैत्र २०८० १६:१२ शुक्रबार
राजनीति २ जेष्ठ २०८१ नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि, महाधिवेशनमा पेस हुने प्रतिवेदनलाई अन्तिम रुप दिइने पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ ।
खेल २ जेष्ठ २०८१ खेलकुदमा अधिकांश पुरानै कार्यक्रमको निरन्तरता एक मात्र नयाँ विषय समावेश गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि खेलकुद क्षेत्रका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
समाज २ जेष्ठ २०८१ हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।
राजनीति २ जेष्ठ २०८१ सरकारको नीति तथा कार्यक्रम : पूर्वाधारमा पुरानै कार्यक्रम, ऊर्जामा महत्वाकांक्षी लक्ष्य पुराना आयोजनालाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।