१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाललाई आठौं सफलता, राजवंशीले लिए दोस्रो विकेट

नेपालले आयरल्यान्ड वुल्भ्सको आठौं विकेट प्राप्त गरेको छ।

स्पिन बलर ललितनारायण राजवंशीले आइरिस टोलीका लियम म्याकार्थीको विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।

१७ औं ओभरको खेल चलिरहँदा आयरल्यान्ड वुल्भ्सले आठ विकेटको क्षतिमा १०३ रन जोडेको छ।

प्रकाशित: १२ चैत्र २०८० १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App