२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो झड्का, विनोद २२ बलमा ४२ रन बनाउँदै आउट

२१३ रन पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट हुन पुगेका छन्।

भण्डारी नसरुल्ला रानाको सिकार भए। यद्यपी विनोदको आक्रामक इनिङको मद्दतले नेपाल सातौं ओभर चलिरहँदा ६६ रनको स्थितीमा छ।

लामो समय टिम बाहिर रहेका भण्डारीका लागि यो इनिङ सुखद पुनरागमनका रुपमा हेर्न सकिन्छ। 

प्रकाशित: २६ फाल्गुन २०८० १३:५१ शनिबार

नेपाललाई दोस्रो झड्का विनोद २२ बलमा ४२ रन बनाउँदै आउट