२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

लगातार तीन छक्का हान्दै आउट भए कुशल मल्ल

१७ औं ओभरमा लगातार तीन छक्का हान्दै रोमाञ्च थपेका कुशल मल्ल नेपालको पाँचौ विकेटका रुपमा आउट भएका छन्।

१८ औं ओभरको पहिलो बलमा पनि छक्का हान्ने चक्करमा क्याचआउट भएका छन्। नेदरल्यान्ड्सका बलर एन्गेल्ब्रेच्टको बलमा उनी आउट भएका हुन्। आउट हुुनपूर्व उनले ११ बलमा २६ रनको योगदान दिएका थिए।

प्रकाशित: २२ फाल्गुन २०८० १२:५४ मंगलबार

कुशल मल्ल