१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अर्धशतकबाट चुके आशिफ

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणीय टि-२० सिरिजको फाइनल खेलमा नेपाली ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्नबाट चुकेका छन्। ३७ बलमा ४७ रन बनाएरु आउट भएका छन्। उनलाई नेदरल्यान्ड्सका माइकल लेभितले एलबिडब्लु आउट गरे।

हालसम्म १४ औं ओभर चलिरहँदा नेपालको स्कोर # विकेटको क्षतिमा १२५ रन छ।

प्रकाशित: २२ फाल्गुन २०८० १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App