१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालका अर्जुन कुमाल पनि आउट

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको तेस्रो विकेट झरेको छ।

तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका हुन्। नेपालले ८.३ ओभरमा ३ विकेट गुमाउँदा २९ रन जोडेको छ।

अघिल्लो ओभरमा आकास त्रिपाठी ३ रनमा आउट भएका थिए। पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा  ३।५ ओभरमा आउट भएका थिए। 

प्रकाशित: १७ माघ २०८० ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App