१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

यस्तो छ अफगानिस्ताविरुद्ध नेपालको प्लेइङ्ग–११

नेपालले आज यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध खेल्दैछ। दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा जारी आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ। आजको खेलमा जित हात पार्दै नेपाल सुपर सिक्समा पुग्न चाहन्छ।  

आजको खेलमा नेपालको प्लेइङ्ग–११ यस प्रकार रहेको छः

अर्जुन कुमाल  

विपिन रावल (विकेट किपर)

गुल्शन झा (अलराउन्डर)

देव खनाल (कप्तान)

आकाश त्रिपाठी

दिपक डुम्रे

दिपक बोहरा

दिपेश कँडेल

सुवास भण्डारी

तिलक भण्डारी

आकाश चन्द

प्रकाशित: १२ माघ २०८० ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App