१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो ओभरमा १० रन जोड्दै पहिलो विकेटका रुपमा दिलीप नाथलाई गुमाएको छ। १४ बल खेलेका दिलीपले २ रन मात्र बनाए।

प्रकाशित: २० फाल्गुन २०७४ ११:५० आइतबार

विश्वकप छनोट नेपालले पहिलो विकेट गुमायो