१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा  पुगेको छ।

आज भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ फाइनलमा  पुगेको हो।

प्रतियोगिताको उपाधिका लागि एपीएफले न्यु डायमण्ड र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । 

प्रकाशित: ४ माघ २०८० ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App