२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपाल जित नजिक

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपाल जितको नजिक पुगेको छ। सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

हालसम्मको अवस्थामा नेपालले १३ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा ११८ रन बनाएको छ। अब नेपाललाई जितका लागि ४२ बलमा २७ रनको आवश्यकता छ।

हाल नेपालका लागि मैदानमा कुशल भुर्तेल र क्यापटेन रोहितकुमार पौडेल मैदानमा छन्। 

प्रकाशित: १३ कार्तिक २०८० ०६:०६ सोमबार

आइसीसी ट्वान्टी–२० क्रिकेट