६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईविरुद्ध नेपालको सय रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले युएईविरुद्ध सय रन पूरा गरेको छ।

युएईले दिएको १६५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्न मैदान उत्रेको नेपालले निर्धारित ओभरको १४ ओभर खेल्दै ३ विकेटको क्षतिमा १०५ रन बनाएको छ।

सुरुमा कमजोर प्रदर्शन गरेको नेपालले कप्तान रोहित पौडेल र आशिफ शेखले पारी सम्हाल्दै ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: ६ कार्तिक २०८० ०८:२३ सोमबार

त्रिकोणात्मक टी–२० क्रिकेट